Skip to content Skip to footer

Blog

how to create questions paper for exam using chatgpt
How to Create Question Paper for exam using AI?
पहिले प्रश्नपत्र बनाउन शिक्षकहरूले धेरै समय खर्च गर्नुपर्थ्यो। विशिष्टीकरण तालिका अनुसार पाठ्यक्रम हेर्ने, पाठ्यपुस्तक पल्टाउने, प्रश्न टाइप गर्ने, अंकभार मिलाउने, कठिनाइको स्तर मिलाउने लगायतका काममा घण्टौं लाग्थ्यो। तर अहिले AI (Artificial Intelligence) र ChatGPT को सहयोगले केही मिनेटमै गुणस्तरीय प्रश्नपत्र तयार गर्न सकिन्छ। यसको अर्थ AI ले शिक्षकलाई प्रतिस्थापन गर्छ भन्ने होइन। AI ले शिक्षकको…
Government Teacher Salary in Nepal 2083
नेपालमा शिक्षक बन्ने सपना धेरैको हुन्छ। तर "शिक्षकको तलब कति हो?" भन्ने प्रश्नको जवाफ खोज्न गयो भने एकदम अलमल हुन्छ। एउटा साइटमा एउटा अंक, अर्कोमा अर्कै। कोही भन्छन् ४०,०००, कोही भन्छन् ७०,०००, कोही भन्छन् यो तलबले पुग्दैन। भ्रम किन हुन्छ भने शिक्षकको तलब एउटा मात्र हुँदैन। तपाईं कुन तहमा हुनुहुन्छ, कुन श्रेणीमा नियुक्त हुनुभयो, र…
शिक्षक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन
शिक्षक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन
विद्यालयमा पढाउने र विद्यार्थीको भविष्य उज्यालो बनाउने चटारोका बीच जब नयाँ शैक्षिक सत्र सुरु हुन्छ, हामी स्थायी शिक्षकहरूको दिमागमा एउटै कुरा खेल्न थाल्छ— कार्य सम्पादन मूल्यांकन (कासमू)। तर, धेरैजसो साथीहरू कासमू फाराम भर्न त सिपालु हुनुहुन्छ, असली झमेला र अलमल तब सुरु हुन्छ जब त्यहाँ "शिक्षक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन" अर्थात् हाम्रो कार्यमूलक अनुसन्धान (Action…
निमावि शिक्षक विज्ञापन २०८२/८३ — ५०२ पद खुल्यो, दरखास्त दिने अन्तिम मिति कहिले हो?
शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणीका ५०२ शिक्षक पदको विज्ञापन खुलाएको छ। दरखास्त दिने अन्तिम मिति २०८३ वैशाख २३। योग्यता, कागजात, online आवेदन, परीक्षाको ढाँचा र प्रदेशगत पद विवरण सबै यहाँ।
5 Best Institute for निमावि लाइसेन्स तयारी (मेरो प्रत्यक्ष अनुभव)
म आफैं निमावि (निम्न माध्यमिक) शिक्षक सेवा आयोग लाइसेन्स परीक्षा पास गरिसकेको शिक्षक हुँ। तयारीको क्रममा मैले विभिन्न institute का demo class, notes, mock test र feedback हेरेँ, केहीमा पढेँ र धेरै aspirant हरूसँग experience share गरेँ। यही प्रत्यक्ष अनुभव र practical observation का आधारमा म यहाँ नेपालका निमावि लाइसेन्स तयारीका 5 best institute…
mabi vacancy announcement
TSC मावि शिक्षकको ठूलो सङ्ख्यामा विज्ञापन खुल्यो! ४४९ जना माग
नेपाल सरकार, शिक्षक सेवा आयोग (सानोठिमी, भक्तपुर) ले सामुदायिक विद्यालयहरूमा रिक्त रहेका माध्यमिक तह, तृतीय श्रेणीका शिक्षक पदहरू स्थायी रूपमा पूर्ति गर्नका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ । यदि तपाईं शिक्षण पेशामा प्रवेश गर्न चाहनुहुन्छ र आवश्यक योग्यता पुगेको छ भने, यो तपाईंको लागि एउटा ठूलो अवसर हुन सक्छ। यस…
निमावि लाइसेन्सको तयारी कसरी गर्ने? (Step-by-Step Practical Guide – मेरो प्रत्यक्ष अनुभव)
म आफैं निमावि (निम्न माध्यमिक) शिक्षक सेवा आयोग (TSC) लाइसेन्स परीक्षा पास गरिसकेको शिक्षक हुँ। मैले यो परीक्षा अनुमान, हल्ला वा भाग्यमा छाडेर होइन—स्पष्ट रणनीति, सही स्रोत र निरन्तर अभ्यासका आधारमा पास गरेको हुँ। यस ब्लगमा म तपाईंलाई theory होइन, मैले वास्तवमै अपनाएको step-by-step practical process साझा गर्दैछु। किन यो गाइड फरक छ? ✍️…
How to Check TSC Mabi License Result Online 2082 [PDF]?
माध्यमिक तह लाइसेन्सको नतिजा 2082 प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी5925401467.75%मधेश6097327953.78%बागमती7378545374.76%गण्डकी2559202779.21%लुम्बिनी5297364468.79%कर्णाली3632219860.52%सुदुरपश्चिम4618293463.53%जम्मा354762358566.91% Mabi License Result 2082 जाँच गर्ने तरिका Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् । Step 2: सुचना/बिज्ञापन मा click गर्नुहोस। Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस । Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो। Download Koshi Pradesh mabi License…
How to Check TSC Nimabi License Result 2082 [PDF]?
निम्न माध्यमिक तह लाइसेन्सको नतिजा 2082 प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी15231652648.85%मधेश14512352624.30%बागमती10510506048.14%गण्डकी6141280445.66%लुम्बिनी17976722940.21%कर्णाली16738570234.07%सुदुरपश्चिम12976442134.07%जम्मा940843526838.47% NIMABI License Result 2082 जाँच गर्ने तरिका Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् । Step 2: Suchna/Bigyapan ma जानुहोस् । Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस । Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो। Download Koshi Pradesh Nimabi…
मावि शिक्षक लाइसेन्स परीक्षा तयारी: सम्पूर्ण गाइड २०८२ (मेरो प्रत्यक्ष अनुभव)
मैले मावि (माध्यमिक तह) शिक्षक लाइसेन्स परीक्षा पास गरेको प्रत्यक्ष अनुभवका आधारमा — योग्यता, पाठ्यक्रम, सही किताब, दैनिक तालिका, परीक्षा रणनीति र अन्तर्वार्तासम्मको सम्पूर्ण step-by-step गाइड नेपालीमा।