Skip to content Skip to footer

TSC Annual Calendar

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका (क्यालेन्डर) 2082/2083


तहविज्ञापन सामान्य परीक्षा (प्रथम पत्र)/नतिजाविषयगत परीक्षा (दोस्रो पत्र)/नतिजाअन्तर्वार्तासिफारिसकैफियत
मावि लाइसेन्सश्रावणकार्तिकपछि प्रकाशित गरिनेछनतिजा प्रकाशित भएको १ महिनापछि अध्यापन अनुमतिपत्र वितरण गरिनेछ
मावि तृतीयमंसिरफागुनजेठ
निमावि लाइसेन्सभदौमंसिरपछि प्रकाशित गरिनेछनतिजा प्रकाशित भएको १ महिनापछि अध्यापन अनुमतिपत्र वितरण गरिनेछ
निमावि तृतीयफागुनजेठ
प्रावि तृतीयवैशाखअसार
प्रावि, निमावि , मावि तहको द्वितीय र तृतीय श्रेणीमा बढुवा (२५% आन्तरिक प्रतियोगितात्मक / ७५% कार्यसम्पादन मूल्यांकन)श्रावणकार्तिकपुषफागुनफागुन
करार सूची (३ वटै तह)सिफारिस भएको १ महिनाभित्र
(प्रकाशन मिति २०८२/०४/०१)