पहिले प्रश्नपत्र बनाउन शिक्षकहरूले धेरै समय खर्च गर्नुपर्थ्यो। विशिष्टीकरण तालिका अनुसार पाठ्यक्रम हेर्ने, पाठ्यपुस्तक पल्टाउने, प्रश्न टाइप गर्ने, अंकभार मिलाउने, कठिनाइको स्तर मिलाउने लगायतका काममा घण्टौं लाग्थ्यो।
तर अहिले AI (Artificial Intelligence) र ChatGPT को सहयोगले केही मिनेटमै गुणस्तरीय प्रश्नपत्र तयार गर्न सकिन्छ।
यसको अर्थ AI ले शिक्षकलाई प्रतिस्थापन गर्छ भन्ने होइन। AI ले शिक्षकको…
शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणीका ५०२ शिक्षक पदको विज्ञापन खुलाएको छ। दरखास्त दिने अन्तिम मिति २०८३ वैशाख २३। योग्यता, कागजात, online आवेदन, परीक्षाको ढाँचा र प्रदेशगत पद विवरण सबै यहाँ।