Skip to content Skip to footer

Nepal GPA Calculator

🇳🇵 Nepal GPA Calculator

नेपालको NEB/SEE प्रणाली अनुसार कक्षा ८–१२ को GPA तुरुन्त गणना गर्नुहोस्

SEE / कक्षा १० — NEB Grading

प्रत्येक विषयको प्राप्ताङ्क (Theory + Practical) र पूर्णाङ्क भर्नुहोस्।

विषयप्राप्ताङ्कपूर्णाङ्क

🙋 बारम्बार सोधिने प्रश्नहरू

GPA कसरी गणना हुन्छ?
GPA = सबै विषयको (Grade Point × Credit Hour) को जोड ÷ कुल Credit Hour। SEE मा सबै विषय बराबर वजन हुन्छ (Credit Hour = 1)।
SEE मा कति GPA चाहिन्छ छात्रवृत्तिको लागि?
सरकारी छात्रवृत्तिको लागि सामान्यतः GPA 3.6 (A Grade) वा माथि चाहिन्छ। तर विश्वविद्यालय वा कार्यक्रम अनुसार फरक हुन सक्छ।
GPA र percentage मा के फरक छ?
GPA (Grade Point Average) 0–4 स्केलमा हुन्छ भने Percentage 0–100 स्केलमा। NEB को सूत्र: % = GPA × 20 + 20 (Grade 11–12 को लागि)।
NEB कक्षा १२ मा pass हुन कति चाहिन्छ?
Theory मा कम्तिमा ३५% र practical सहित overall मा कम्तिमा ४०% ल्याउनु पर्छ। यो नपुगे NG (Not Graded) आउँछ।
SEE को GPA लाई percentage मा कसरी बदल्ने?
SEE को लागि: Percentage ≈ GPA × 25 (अनुमानित) वा NEB को official conversion table प्रयोग गर्नुहोस्। “GPA ↔ % रूपान्तरण” tab बाट गणना गर्नुहोस्।