मिति: ....................
श्री
शिक्षा विकास तथा समन्वय इकाइ................................
विषय: अध्यापन अनुमतिपत्रमा विवरण सच्याइ पाउँ भनी सम्बन्धमा ।
म ............................................. शिक्षक सेवा आयोगको मिति ........................ मा प्रकाशित विज्ञापन नम्बर ................. रोल नम्बर ........................ उम्मेदवार सहित नम्बर (CID) ........................ बाट निम्नमाध्यमिक/ माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएकोमा मेरो अध्यापन अनुमतिपत्रमा देखाइएको विवरण फरक परेको हुनाले निम्नानुसारका कागजातहरूको स्वयं प्रमाणित प्रतिलिपि संलग्न गरी अध्यापन अनुमतिपत्रको विवरण सच्याइ पाउँ भनी यो निवेदन पेश गरेको छु ।
नाम, थर : ................................................
रोल नम्बर : ................................................
विज्ञापन नम्बर : ................................................
तह : ................................................
हाल भएको विवरण सच्याउनु पर्ने विवरण
संलग्न कागजातहरू:
१. नेपाली नागरिकताको प्रतिलिपि
२. प्रवेश पत्रको प्रतिलिपि
३. सम्बन्धित तहको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि
४. ठेगाना फरक परेको भए स्थानीय तहको सिफारिस पत्र
माथि उल्लिखित विवरण ठीक साँचो हो, झुटा ठहरिएमा कानून बमोजिम सहुँला बुझाउँदा।
निवेदकको दस्तखत: ..............................
नाम, थर: ........................................
ठेगाना: ..........................................
सम्पर्क नं.: .......................................