Skip to content Skip to footer

How to Check TSC Nimabi License Result 2082 [PDF]?

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा 2082
प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशत
कोशी15231652648.85%
मधेश14512352624.30%
बागमती10510506048.14%
गण्डकी6141280445.66%
लुम्बिनी17976722940.21%
कर्णाली16738570234.07%
सुदुरपश्चिम12976442134.07%
जम्मा940843526838.47%

NIMABI License Result 2082 जाँच गर्ने तरिका

Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् ।

Step 2: Suchna/Bigyapan ma जानुहोस् ।

Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस ।

Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो।

Result नखुलेमा

  • केही समयपछि पुनः प्रयास गर्नुहोस्
  • Roll Number मिलेको छ कि छैन जाँच गर्नुहोस्

Leave a comment