Skip to content Skip to footer

नि.मा.बी शिक्षक लाइसेन्स

नि.मा.बी शिक्षक लाइसेन्स

निमावि लाइसेन्सको तयारी कसरी गर्ने? (Step-by-Step Practical Guide – मेरो प्रत्यक्ष अनुभव)
म आफैं निमावि (निम्न माध्यमिक) शिक्षक सेवा आयोग (TSC) लाइसेन्स परीक्षा पास गरिसकेको शिक्षक हुँ। मैले यो परीक्षा अनुमान, हल्ला वा भाग्यमा छाडेर होइन—स्पष्ट रणनीति, सही स्रोत र निरन्तर अभ्यासका आधारमा पास गरेको हुँ। यस ब्लगमा म तपाईंलाई theory होइन, मैले वास्तवमै अपनाएको step-by-step practical process साझा गर्दैछु। किन यो गाइड फरक छ? ✍️…
How to Check TSC Nimabi License Result 2082 [PDF]?
निम्न माध्यमिक तह लाइसेन्सको नतिजा 2082 प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी15231652648.85%मधेश14512352624.30%बागमती10510506048.14%गण्डकी6141280445.66%लुम्बिनी17976722940.21%कर्णाली16738570234.07%सुदुरपश्चिम12976442134.07%जम्मा940843526838.47% NIMABI License Result 2082 जाँच गर्ने तरिका Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् । Step 2: Suchna/Bigyapan ma जानुहोस् । Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस । Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो। Download Koshi Pradesh Nimabi…