Skip to content Skip to footer

मन्जुरीनामा पत्र

                                                                                                               मिति:

श्री इकाई प्रमुखज्यू,
श्री शिक्षा विकास तथा समन्वय इकाई
...................   .............................. ।
 
विषय: मन्जुरीनामा  सम्बन्धमा। 
 
प्रस्तुत विषयमा म शिक्षक सेवा आयोगको विज्ञापन नं ............................. मा ................................... प्रदेशबाट रोल नं ........................... र उम्मेदवार संकेत नं (CID) ................................................      को निम्न माध्यमिक/ माध्यमिक तहको अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सहभागी भई शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरको मिति २०८ ....../....../.... गते प्रकाशित नतिजा एवं सूचना अनुसार उक्त परीक्षामा सफल भएकोले शिक्षा विकास तथा समन्वय इकाई, .................................. ले वितरण गरेको अध्यापन अनुमति पत्र लिन ........................................................................................... कारणले आफू उपस्थित हुन नसक्ने भएकोले ........................... जिल्ला ........................... गा.पा./ न.पा./ उ.म. न. पा./म. न. पा./………………. नम्बर          वडा बस्ने श्री ........................... छोरा/छोरी श्री……………………………………….लाई दिई कुनै फरक नपर्ने भनी मन्जुरीनामा दिई पठाएको छु। कानुन अनुसारको सो पत्र प्रदान गरिदिनु हुन अनुरोध गर्दछु।


मन्जुरीनामा लिने:      				मन्जुरीनामा दिने:
नाम: 						नाम:
ठेगाना: 						ठेगाना:
दस्तखत: 						दस्तखत:
सम्पर्क नं:						सम्पर्क नं: