मा.बी शिक्षक लाइसेन्स

How to Check TSC Mabi License Result Online 2082 [PDF]?

माध्यमिक तह लाइसेन्सको नतिजा 2082

प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशत
कोशी5925401467.75%
मधेश6097327953.78%
बागमती7378545374.76%
गण्डकी2559202779.21%
लुम्बिनी5297364468.79%
कर्णाली3632219860.52%
सुदुरपश्चिम4618293463.53%
जम्मा354762358566.91%

Mabi License Result 2082 जाँच गर्ने तरिका

Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् ।

Step 2: सुचना/बिज्ञापन मा click गर्नुहोस।

Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस ।

Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो।

Result नखुलेमा

  • केही समयपछि पुनः प्रयास गर्नुहोस्
  • Roll Number मिलेको छ कि छैन जाँच गर्नुहोस्

Sarswati Chaudhary

सरस्वती चौधरी अनुभवी सरकारी शिक्षिका हुन् । उनलाई शिक्षण टिप्स, नयाँ शैक्षिक उपकरण र सिर्जनशील विधिहरूबारे कुरा गर्न निकै मन पर्छ। उनी सिकाइलाई रमाइलो, सहज र जीवनसँग जोडिएको बनाउन खेल आधारित सिकाइ, डिजिटल टुल्स, र प्रेरणादायी तरिकाहरू अपनाउँछिन्। सरस्वतीको लक्ष्य हरेक विद्यार्थीको क्षमता उजागर गर्दै उज्वल भविष्यको बाटो तयार गर्नु हो।

Recent Posts

निमावि लाइसेन्सको तयारी कसरी गर्ने? (Step-by-Step Practical Guide – मेरो प्रत्यक्ष अनुभव)

म आफैं निमावि (निम्न माध्यमिक) शिक्षक सेवा आयोग (TSC) लाइसेन्स परीक्षा पास गरिसकेको शिक्षक हुँ।…

2 weeks ago

How to Check TSC Nimabi License Result 2082 [PDF]?

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा 2082 प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी15231652648.85%मधेश14512352624.30%बागमती10510506048.14%गण्डकी6141280445.66%लुम्बिनी17976722940.21%कर्णाली16738570234.07%सुदुरपश्चिम12976442134.07%जम्मा940843526838.47% NIMABI License Result 2082 जाँच गर्ने तरिका Step…

1 month ago

A Complete Guide to Secondary Level Teacher License Preparation in Nepal

नेपालमा माध्यमिक शिक्षक इजाजतपत्र परीक्षाको तयारी गर्नका लागि पूर्ण गाइड। योग्यता, पाठ्यक्रम, तयारी रणनीति र…

5 months ago

Nepal Government Primary Teacher Roadmap

In recent years, the government of Nepal has recognized the critical role that teachers play…

5 months ago

मा.वि. अङ्ग्रेजीको अन्तर्वार्तामा सोधिएका प्रश्नहरू

These are real interview questions asked during a secondary english teacher interview in Nepal. You…

5 months ago