Skip to content Skip to footer

How to Check TSC Mabi License Result Online 2082 [PDF]?

माध्यमिक तह लाइसेन्सको नतिजा 2082

प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशत
कोशी5925401467.75%
मधेश6097327953.78%
बागमती7378545374.76%
गण्डकी2559202779.21%
लुम्बिनी5297364468.79%
कर्णाली3632219860.52%
सुदुरपश्चिम4618293463.53%
जम्मा354762358566.91%

Mabi License Result 2082 जाँच गर्ने तरिका

Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् ।

Step 2: सुचना/बिज्ञापन मा click गर्नुहोस।

Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस ।

Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो।

Result नखुलेमा

  • केही समयपछि पुनः प्रयास गर्नुहोस्
  • Roll Number मिलेको छ कि छैन जाँच गर्नुहोस्

Leave a comment