शिक्षक विवरण
अन्य (सुविधाहरू)
नोट:
• कर केवल आधार तलब र ग्रेड भत्तामा लाग्छ, महंगी, प्रधानाध्यापक र दुर्गम भत्ता करमुक्त छन्
• चाडपर्व र पोशाक भत्ता केवल वार्षिक सुविधा हो (साल मा एक पटक मात्र)
• यी रकमहरू सरकारले तोकेअनुसार प्रदान गरिन्छ । बीमा (रु ४००) र महंगी भत्ता (रु ५,०००) मासिक रूपमा समावेश छ
तलब विवरण
सूचना:
यो उपकरण जानकारीको उद्देश्यका लागि मात्र हो। तपाईंले बिदा लिनुभएको खण्डमा तलब रकम फरक हुन सक्छ।
अन्तिम अपडेट: 2082/09/15