मेटा विवरण (Meta Description): नेपाल सरकार, शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि नयाँ शिक्षक विज्ञापन २०८२/८३ सार्वजनिक गरेको छ 1। परीक्षा मिति, योग्यता, र आवेदन प्रक्रियाको पूर्ण जानकारी यहाँ पाउनुहोस्।
नेपाल सरकार, शिक्षक सेवा आयोग (सानोठिमी, भक्तपुर) ले सामुदायिक विद्यालयहरूमा रिक्त रहेका माध्यमिक तह, तृतीय श्रेणीका शिक्षक पदहरू स्थायी रूपमा पूर्ति गर्नका लागि…
म आफैं निमावि (निम्न माध्यमिक) शिक्षक सेवा आयोग (TSC) लाइसेन्स परीक्षा पास गरिसकेको शिक्षक हुँ। मैले यो परीक्षा अनुमान, हल्ला वा भाग्यमा छाडेर होइन—स्पष्ट रणनीति, सही स्रोत र निरन्तर अभ्यासका आधारमा पास गरेको हुँ।
यस ब्लगमा म तपाईंलाई theory होइन, मैले वास्तवमै अपनाएको step-by-step practical process साझा गर्दैछु।
किन यो गाइड फरक छ?
✍️…
माध्यमिक तह लाइसेन्सको नतिजा 2082
प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी5925401467.75%मधेश6097327953.78%बागमती7378545374.76%गण्डकी2559202779.21%लुम्बिनी5297364468.79%कर्णाली3632219860.52%सुदुरपश्चिम4618293463.53%जम्मा354762358566.91%
Mabi License Result 2082 जाँच गर्ने तरिका
Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् ।
Step 2: सुचना/बिज्ञापन मा click गर्नुहोस।
Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस ।
Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो।
Download Koshi Pradesh mabi License…
निम्न माध्यमिक तह लाइसेन्सको नतिजा 2082
प्रदेशपरीक्षार्थीउत्तीर्णप्रतिशतकोशी15231652648.85%मधेश14512352624.30%बागमती10510506048.14%गण्डकी6141280445.66%लुम्बिनी17976722940.21%कर्णाली16738570234.07%सुदुरपश्चिम12976442134.07%जम्मा940843526838.47%
NIMABI License Result 2082 जाँच गर्ने तरिका
Step 1: आधिकारिक वेबसाइट https://tsc.gov.np/ खोल्नुहोस् ।
Step 2: Suchna/Bigyapan ma जानुहोस् ।
Step 3: आफ्नो प्रदेशको Result Download गर्नुहोस ।
Step 4: Download गरीसकेपछि Roll Number चेक गर्नुहोस यदी रोल नो छ भने पास हुनुभयो।
Download Koshi Pradesh Nimabi…
नेपालमा माध्यमिक शिक्षक इजाजतपत्र परीक्षाको तयारी गर्नका लागि पूर्ण गाइड। योग्यता, पाठ्यक्रम, तयारी रणनीति र सफलताका टिप्सहरू सहित २०२५ को लागि अपडेटेड जानकारी।
These are real interview questions asked during a secondary english teacher interview in Nepal. You can practice them to prepare for your own interview.
Total Number of Question Asked:
Total No of Interviwers: 3
Location: XYZ
Date: 6th Ashoj, 2081
Avg Time Duration:
…
एमाले संसाद एवं यसअघि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मालाई पनि विवादित विषयमा सूक्ष्म अध्ययन गर्ने जिम्मा दिइएको छ ।
शिक्षा समितिका अनुसार शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समितिको सचिवालय पनि यसैमा सक्रिया भएर काम गरिरहेको छ ।
‘सबै पक्षबीच छलफल र गृहकार्य भइरहेको छ । उपसमितिले विवादति विषयमा टुंगो लगाएपछि समितिको बैठक बसेर पास गर्ने…